Pages
▼
Saturday, December 29, 2012
Happy Birthday and New year Wishes to my friends and loved ones
नव वर्ष 2012 तथा जन्मदिनको धेरै-धेरै शुभकामना !!! जीवनको हरेक पाइलाले सफलताको शिखर चुमोस, जिवनरुपी बगैचामा रमाउदा-रमाउदै सामना गर्नुपर्ने औसिरुपी काला-काला घनघटाहरुलाई पुर्णिमाको उज्यालोले ढाकोस, फूलरुपी जिबनका पत्रहरुलाई ओईलिन नदिई सफलताका कोपिलाहरू सधैभरि फुलिरहोस अनि धमिलो क्षितिजको घेरालाई पार गरि सुनैलो बिहानीको आगमनसंगै सुनैलो भविस्यको परिकल्पनाका रहरहरु चम्किरहोस !!!!