Pages

Monday, October 2, 2017

Life and Dreams

भविस्य होइन भुत सम्झेर हिडेको छु
आखामा गाजल होइन तिम्रो तस्बिर कोरेको छु !

मनलाई घृणाले होइन तिम्रो मायाले सजाएको छु
पैसाको मूल होइन मायाको फुल खोज्दै हराएको छु  !!

माया खै कस्तो, मायाको परिभासा केलाउदै हिडेको छु
वियोग खै कस्तो, बगरमा बसेर दुई किनाराको महत्व बुझ्दै हिडेको छु !!!