Heartily Welcome To My Blog

Tuesday, July 12, 2011

Vedauwoo

July 12 2011-कुरा दुइ साता अघिको हो-वैछ्बी दाई, सन्तोष दाई, र म ।।। घुम्न गएक्ज थियौ | एसो त्यहाँ गएर १ घण्टा जती हिनडुल गरियो | चिसो हावा खाँदै अनी रमाइला कुराहरु गर्दै कम्पिङ को लागि कुनै दिन आउने कुरा पनि गरौ | क्याम्पिङ गर्ने कुरा कुरामा मात्र सिमित भएको आजको दिनसम्म| आसा गरौ निकट भविस्यमा क्याम्पिङतर्फ हामी लम्किने छौ | एउटा भिडियो Vedauwoo को यात्राबाट: