Heartily Welcome To My Blog

Sunday, August 8, 2010

Nepal Tourism Year 2011



नेपाल एउटा सुन्दर देश,प्राक्रितिक सौन्दर्यले भरिपुर्ण एउटा छुट्टै पहिचान बोकेको मुलुक| नेपालमा अनेकौ किसिमका जनावर,चरचुरुङगीहरु पाइन्छन |अझ भनौ नेपाल जैबिक बिबिधताको धनी देश |३०% भुभाग जङगलले ओगटेको देश नेपालमा दुर्लभ बन्यजन्तु पनि पाईन्छ| नेपाल भुभाग हिमाल,पहाड र तराई गरि तीन क्षेत्रमा बाडियको छ | विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमा अवस्थित छ भन्ने कुरा सर्बबिदितै छ| अझ भन्नुपर्दा विस्वका अग्ला हिमालहरुको सुचीमा रहेको ८ वटा हिमालहरु नेपालमा पर्दछ | नेपाल धार्मिक सहिस्णुता भएको देश | सगरमाथाको साथै अरु हिमालहरु आरोहण गर्न बर्सेनी हजरौ पर्यटकहरु नेपाल आउने गर्दछन |प्राक्रितिक सौदर्यको अबलोकन गरि आनन्द लिन पर्यटकहरु नेपाल भित्रीने गर्दछन| बिबिध मठमन्दिरहरुको दर्शन गर्न भक्तजनहरु नेपाल आउने गर्दछन |बुद्ध जन्मेको देश नेपाल बिविध भाषाभासीको देश हो |नेपालमा पाइने प्रक्रितिक सौन्द्रर्यले कसको मन नलोभ्याउला र |जो कसैको मनमा नेपाल एकचोटी भएपनि भर्मण गर्ने सपना रहेको हुन्छ|नेपाल पर्यटन बर्ष २०११ नजिकिदै गएको वर्तमान परिस्थितीमा हामी सबै नेपालीहरुले यसलाई सफल गराउन कम्मर कस्नुपर्ने देखिन्छ, अर्कोतिर भने नेपालको वर्तमान राजनीतिले निकास पाउनुपर्छ र देशको यो बिसम परिस्थिती सुध्रिनुपर्ने टडकारो खाचो देखिन्छ|जे होस् हामी कामना गरौ-नेपाल पर्यटन बर्ष सफल बनोस, नेपाललाई पर्यटन क्षेत्रबाट टेवा पुगोस| नेपाल पर्यटन बर्ष २०११ हामी मिलेर सफल पारौ!!!

नेपालमा अवस्थित केही रमणीय प्राकृतिक एबम कृतिम रोचक द्रिस्यहरुको चित्रण उतार्ने प्रयास प्रयास गरेको छु|

(Mountain Trekking )
(Rafting)

(Rhododendron Forest in Nepal)
(One-horned Rhinoceros)
(Mountain view)
(Mountain Biking)
(Lumbini-Birth place of Lord Buddha )
(Jungle Safari)
(Many more temples throughout the country)
(Mt. Everest-the top of the World)


(Buddhist Stupa)

नेपाल एउटा सुन्दर देश,प्राक्रितिक सौन्दर्यले भरिपुर्ण एउटा छुट्टै पहिचान बोकेको मुलुक| नेपालमा अनेकौ किसिमका जनावर,चरचुरुङगीहरु पाइन्छन |अझ भनौ नेपाल जैबिक बिबिधताको धनी देश |३०% भुभाग जङगलले ओगटेको देश नेपालमा दुर्लभ बन्यजन्तु पनि पाईन्छ| नेपाल भुभाग हिमाल,पहाड र तराई गरि तीन क्षेत्रमा बाडियको छ | विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमा अवस्थित छ भन्ने कुरा सर्बबिदितै छ| अझ भन्नुपर्दा विस्वका अग्ला हिमालहरुको सुचीमा रहेको ८ वटा हिमालहरु नेपालमा पर्दछ | नेपाल धार्मिक सहिस्णुता भएको देश | सगरमाथाको साथै अरु हिमालहरु आरोहण गर्न बर्सेनी हजरौ पर्यटकहरु नेपाल आउने गर्दछन |प्राक्रितिक सौदर्यको अबलोकन गरि आनन्द लिन पर्यटकहरु नेपाल भित्रीने गर्दछन| बिबिध मठमन्दिरहरुको दर्शन गर्न भक्तजनहरु नेपाल आउने गर्दछन |बुद्ध जन्मेको देश नेपाल बिविध भाषाभासीको देश हो |नेपालमा पाइने प्रक्रितिक सौन्द्रर्यले कसको मन नलोभ्याउला र |जो कसैको मनमा नेपाल एकचोटी भएपनि भर्मण गर्ने सपना रहेको हुन्छ|नेपाल पर्यटन बर्ष २०११ नजिकिदै गएको वर्तमान परिस्थितीमा हामी सबै नेपालीहरुले यसलाई सफल गराउन कम्मर कस्नुपर्ने देखिन्छ, अर्कोतिर भने नेपालको वर्तमान राजनीतिले निकास पाउनुपर्छ र देशको यो बिसम परिस्थिती सुध्रिनुपर्ने टडकारो खाचो देखिन्छ|जे होस् हामी कामना गरौ-नेपाल पर्यटन बर्ष सफल बनोस, नेपाललाई पर्यटन क्षेत्रबाट टेवा पुगोस| नेपाल पर्यटन बर्ष २०११ हामी मिलेर सफल पारौ!!!

नेपालमा अवस्थित केही रमणीय प्राकृतिक एबम कृतिम रोचक द्रिस्यहरुको चित्रण उतार्ने प्रयास प्रयास गरेको छु|


1 comment:

  1. je hosa blog ko batobata nepal ra nepali ko sewa garna kojanu vako raicha kusi lago

    ReplyDelete