Heartily Welcome To My Blog

Monday, December 5, 2016

Time Pass

मैले लाएको माया झुटो भये भनिदेउ प्रिय
हैन भने मेरो माया किन सस्तो भाको बुझाईदेउ प्रिय/

मायाको अर्थ खोज्न कहाँ जाउ बाटो देखाईदेउ प्रिय
हैन भने गिफ्ट विनाको माया चोखो  किन नभाको बुझाईदेउ प्रिय//

मैले लाएको माया झुटो भये भनिदेउ प्रिय
हैन भने मेरो माया किन सस्तो भाको बुझाईदेउ प्रिय///

No comments:

Post a Comment