Heartily Welcome To My Blog

Friday, December 21, 2018

चोखो माया

तिम्रो साथ भएर त तिम्रो बात मिठो भो
हानेको नजर निसानामा लागेर त यो जोवन झन्-झन् ठिटो भो
तिम्रो असिम माया र सम्झनामा मेरो मुटु धड्किरहेको छ
मुटुको धड्कन रोक्न नसक्दा त तिमी प्रतिको पिरती दिगो भो
चोखो माया कुनै शक्ति, पैसा र पावरको धरोहर हुदैन
लाएको माया अजम्बरी भएर त हाम्रो नाता झन्-झन् कसिलो भो
तिम्रो साथ भएर त तिम्रो बात मिठो भो
हानेको नजर निसानामा लागेर त यो जोवन झन्-झन् ठिटो भो

No comments:

Post a Comment